New

Saturday, September 2, 2023

Terminal Result Sheet Software - 2080 || Grade 4-8 ||Free Download ||

 बिशेषताहरू

  • प्रयोग गर्न सहज, सामान्य एक्सेल चलाउन जान्नेले पनि सजिलै चलाउन सकिने,
  • विद्यार्थीको सामान्य बिवरण र अंक मात्र इन्ट्री गर्दा हुने,
  • ७ अनिवार्य बिषय भन्दा बाहेक अन्य २ विषय थप गर्न सकिने,
  • सजिलै लेजर प्रिन्ट गर्न सकिने, विद्यार्थीको स्तर जि.पि.ए.को आधारमा निकालिएको, आवश्यक परेमा जम्मा अंक हेर्न मिल्ने, हाजिरी विश्लेषण गर्न सकिने,
  • एउटै पेजमा २ जनाको ग्रेड शीट प्रिन्ट गर्न मिल्ने,
  • सबै बिद्यार्थीहरूको रिपोर्ट एकै क्लिकमा प्रिन्ट गर्ने सकिने ।
Terminal Result Sheet Software 2080, Grade 4-8: Download
Updated: 2080-05-15



2 comments:

  1. अत्यन्तै राम्रो लाग्यो। हार्दिक आभार एबम धेरै धेरै धन्यवाद गुरु यो पुन्य कार्यको लागि 🙏🙏🙏

    ReplyDelete
  2. this program is very helpful for us .thank you for providing this excel based software .

    ReplyDelete

Post Top Ad

Your Ad Spot