सर, नमस्कार ! खुशी लाग्यो । तर सर मलाई चाही Grade Sheet This page only, All, Only five piece कसरी Print गर्ने, एउटै Grade Sheet मा कसरी धेरै कक्षाको (जस्तै कक्षा १, २, ३) निकाल्ने र Dash Board मा राखिएको Logo लाई कसरी Grade/Mark Ledger or Grade/ Mark Sheet मा insert गर्ने भन्ने सम्बन्धी सिक्न/ जान्न पाए हुन्थ्यो । के यस सम्बन्धी Video हरु प्राप्त गर्न सकिन्छ ? सकिन्छ भने प्राप्त गर्ने के गर्नु पर्ला ? म पनि stft को सक्रिय सदस्य भएको नाताले सरलाई मेरो अनुरोध छ। Lockdown को समयमा भएको stft को class बाट सरहरुकै प्रयासले मैले धेरै सिक्ने मौका पाएँ । अझै धेरै नै सिक्न बाँकी रहेछ । अब त माग फाराम, तलवी भर्पाइ पनि बनाइ सोही अनुसार गरिरहेको छु । कक्षा ११ को मार्क/ ग्रेड लेजर बनाई मार्क/ ग्रेड सिट निकाली काम गरिरहेको पनि अवगत गराउन चाहन्छु तर माथिका कुराहरु सिक्न पाए अझ राम्रो हुने थियो भन्ने मलाई लागेको छ । म तिल विक्रम सुब्बा कार्यरत विद्यालय श्री बुधुक माध्यमिक विद्यालय, चौबिसे गाउँपालिका ७, मौनाबुधुक, धनकुटा हो ।
how can i add more students name?
ReplyDeleteit allows only 21 students . help me
aee ho tara malai ta yesko baarema kai pani tha xaina ni tmlai kasle bhanyo yesto hawa kura haru hummmm?
DeleteYou can add 100 students sir/maam
ReplyDeleteSir pls your mbl no
DeleteThank You very much sir . Really helpful
ReplyDeletePlease help me with the excel result file for grade 11 new one
ReplyDeleteOk sir, just wait. I will upload it..
Deleteसर, नमस्कार ! खुशी लाग्यो । तर सर मलाई चाही Grade Sheet This page only, All, Only five piece कसरी Print गर्ने, एउटै Grade Sheet मा कसरी धेरै कक्षाको (जस्तै कक्षा १, २, ३) निकाल्ने र Dash Board मा राखिएको Logo लाई कसरी Grade/Mark Ledger or Grade/ Mark Sheet मा insert गर्ने भन्ने सम्बन्धी सिक्न/ जान्न पाए हुन्थ्यो ।
ReplyDeleteके यस सम्बन्धी Video हरु प्राप्त गर्न सकिन्छ ? सकिन्छ भने प्राप्त गर्ने के गर्नु पर्ला ? म पनि stft को सक्रिय सदस्य भएको नाताले सरलाई मेरो अनुरोध छ।
Lockdown को समयमा भएको stft को class बाट सरहरुकै प्रयासले मैले धेरै सिक्ने मौका पाएँ । अझै धेरै नै सिक्न बाँकी रहेछ । अब त माग फाराम, तलवी भर्पाइ पनि बनाइ सोही अनुसार गरिरहेको छु । कक्षा ११ को मार्क/ ग्रेड लेजर बनाई मार्क/ ग्रेड सिट निकाली काम गरिरहेको पनि अवगत गराउन चाहन्छु तर माथिका कुराहरु सिक्न पाए अझ राम्रो हुने थियो भन्ने मलाई लागेको छ ।
म तिल विक्रम सुब्बा कार्यरत विद्यालय श्री बुधुक माध्यमिक विद्यालय, चौबिसे गाउँपालिका ७, मौनाबुधुक, धनकुटा हो ।
okay
Deletehow to get password sir?
ReplyDeleteUnprotect garne password k hola ?
ReplyDelete