New

Thursday, August 4, 2022

कक्षा १ देखि ३ काे विद्यार्थी सिकाइ उपलब्धि मूल्यांकन अभिलेख फाराम || STFT_Sindhupalchok

आधारभूत तह ( कक्षा १- ३) काे पाठ्यक्रमम २०७६ मा आधारित कक्षा १ देखि ३  सम्मका सबै विषयहरूकाे विद्यार्थी सिकाइ उपलब्धि मूल्यांकन अभिलेख फाराम ।

पाठ्यक्रमकाे प्रभावकारी कार्यान्वयनका लागि पाठ्यक्रममा व्यवस्था गरिएकाे मूल्याङ्कनका साधनहरूकाे प्रयाेग, अभिलेखीकरण तथा प्रयाेग सम्वन्धी मार्गनिर्देशन बमाेजिम  तयार गरिएकाे विद्यार्थी सिकाइ उपलब्धि मूल्यांकन अभिलेख फाराम ।

१. विद्यार्थी सिकाइ उपलब्धि मूल्यांकन अभिलेख फारामः डाउनलाेड

२. आधारभूत तह (कक्षा १-३ ) नतिजा विश्लेषण सफ्टवेयरः डाउनलाेड



संयाेजनः
श्री कृष्णप्रसाद ढुङ्गाना, प्र.अ. श्री तेर्से मा.वि., मेलम्ची न.पा. ६, तालामाराङ, सिन्धुपाल्चाेक
श्री इन्द्रकुमार तामाङ, शिक्षक श्री सिन्धुपुरानागाउँ मा.वि., मेलम्ची न.पा. ५, सिन्धुकाेट, सिन्धुपाल्चाेक
प्रविधिमैत्री शिक्षक समाज नेपाल, सिन्धुपाल्चाेक जिल्ला समन्वय समिति


© सर्वाधिकारः प्रविधिमैत्री शिक्षक समाज नेपाल, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति


स्वीकृतिबिना व्यापारिक प्रयोजनका लागि यसको पुरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न,परिवर्तन गरेर प्रकाशन गर्न, कुनै विद्युतीय साधन वा अन्य प्रविधिबाट अभिलेखबध्द गर्न र प्रतिलिपि निकाल्न पाइने छैन ।
Edition: 2079 BS (2022 AD)










1 comment:

  1. कक्षा १-३ को सफ्टवेयरमा User Id र Password माग्छ सर । सम्भव छ भने User Id र Password उपलब्ध गराइदिनु न । शुल्क लाग्ने हो भने कति लाग्ने हो, सो पनि भन्नु न । please

    ReplyDelete

Post Top Ad

Your Ad Spot