New

Friday, September 16, 2022

कक्षा १ देखि १० सम्मका त्रैमासिक नतिजा तयार पार्ने सफ्वेयरहरू । डाउनलाेड गर्नुहाेस् ।

 

त्रैमासिक परीक्षाको आन्तरिक मूल्याङ्कन सहित नयाँ फर्म्याट अनुसार  नतिजा तयार गर्न आवश्यक Result With Grade Sheet Maker सफ्टवेयर तलका लिङ्कमा उपलब्ध छन् । डाउनलेड गरी निशुल्क प्रयोग गर्न सकिनेछन् ।

१.  कक्षा १-३ को लागिः  Click Here

२. कक्षा ४-८ को लागि नयाँ फर्म्याट अनुसार तयार गर्नः Click Here

३.  कक्षा ५ को लागि पुरानो फर्म्याटःClick Here

४.  कक्षा ८ को लागि पुरानो फर्म्याटः Click Here

५.  कक्षा ९-१० को लागि नयाँ फर्म्याटः Click Here

६.  कक्षा १० को लागि पुरानो फर्म्याटः Click Here

कुनै समस्या वा जिज्ञासा भएमाः

इमेलः mail2indratamang@gmail.com

फेसबुकः https://www.facebook.com/indrakumartamang79

इन्द्रकुमार तामाङ

शिक्षक,श्री सिन्धुपुरानागाउँ मा.वि., मेलम्ची ५, सिन्धुपाल्चोक

संलग्नताः सचिव, प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोक ।

धन्यवाद ।




11 comments:

  1. Sir Account formate pani chaa

    ReplyDelete
  2. Sir malai 1-8 ko chahiyako thiyo

    ReplyDelete
  3. राम्रो सामग्री इन्द्र सर । धन्यवाद ।

    ReplyDelete
  4. ज्यादै उपयोगी एप्स

    ReplyDelete
  5. Dherai ramro sir.

    ReplyDelete
  6. Thanks indra sir

    ReplyDelete
  7. sir annual exam lai hunegari ko format pani rakhna pae ajha upaukta hune thiyo

    ReplyDelete
  8. class 5 ko pani antim parikshako lagi software send garidinu bhae aabhari hune thie sir

    ReplyDelete

Post Top Ad

Your Ad Spot