एकीकृत पाठ्यक्रम तथा मूल्याङ्कन सम्बन्धी पुनर्ताजगी तालिम
Global Peace Foundation को आयोजनामा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका मा २०८३ जेठ १४ र १५ गते सञ्चालन भएको “एकीकृत पाठ्यक्रम तथा मूल्याङ्कन सम्बन्धी पुनर्ताजगी तालिम” अन्तर्गत एकीकृत पाठ्यक्रम कार्यान्वयन, निर्माणात्मक मूल्याङ्कन, सिकाइ उपलब्धिमा आधारित शिक्षण तथा कक्षा-आधारित मूल्याङ्कन सम्बन्धी विषयमा सहजीकरणमा प्रस्तुत सामाग्रीःशिक्षक तालिम सामाग्रीः डाउनलोड गर्नुहोस्


No comments:
Post a Comment